१६ जेष्ठ २०८१, बुधबार

Tag: मेलम्चीमा क्षति

खानी तथा भूगर्भ विभागले भन्यो – अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ। गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको