६ जेष्ठ २०८१, आइतबार

Tag: मेडिसिटी अस्पताल

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा ४४ वर्षको उमेरमा उनको निधन उनको पारिवारिक स्रोतले जानकारी दिएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई