४ जेष्ठ २०८१, शुक्रबार

Tag: मेची राजमार्ग

हेवा खोलामा बेलिब्रिज बनेपछि एक महिनापछि मेची राजमार्ग खुल्यो

फुङ्लिङ । अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले