१३ जेष्ठ २०८१, आइतबार

Tag: मेक्सि

अमेरिकाः बजेट स्वीकृत, तर मेक्सिको पर्खालको बजेट पारित भएन

५ पुस, वासिङटन । संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गर्नुभएको बजेटलाई भने समेटिएको छैन । सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले