१२ जेष्ठ २०८१, शनिबार

Tag: मेकाडामिया

बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट

९ पुस, पोखरा । दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको