१४ जेष्ठ २०८१, सोमबार

Tag: मृतकका शव

तारा एयरको जहाज दुर्घटना : मृतकका २२ वटै शव परिवारलाई बुझाइयो

काठमाडौँ । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु