११ जेष्ठ २०८१, शुक्रबार

Tag: मुस्तफा अल-काधिमी

आक्रमणमा बाँच्न सफल भएपछि इराकी प्रधानमन्त्रीद्वारा शान्ति वार्ताका लागि आह्वान

बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गर्नुभएको छ। अल-काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो