८ जेष्ठ २०८१, मंगलबार

Tag: मुलुकभर चिसो

वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो : जनजीवन कष्टकर

काठमाडौँ । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने