६ जेष्ठ २०८१, आइतबार

Tag: मुम्बईमा उडान

दुई वर्षपछि भारतको मुम्बई र बैंग्लोरमा उडान : पर्यटक बढ्ने अपेक्षा

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ