५ जेष्ठ २०८१, शनिबार

Tag: मुख्य निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु

काठमाडौं । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । सरकारले नागरिक