५ जेष्ठ २०८१, शनिबार

Tag: मुख्य तीन निर्णयहरु

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य तीन निर्णयहरु

काठमाडौं । सरकारले कोटेश्वर चोक सुधारका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । आज बसेको मंगलबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद् बैठकले ३४