५ जेष्ठ २०८१, शनिबार

Tag: मुख्यमन्त्री पदमुक्त

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त भएका हुन् । मुख्यमन्त्री अधिकारीले आज शनिबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै विपक्षमा धेरै मत