१६ जेष्ठ २०८१, बुधबार

Tag: मीठो फलफूल बेच्ने

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

ढोरपाटन । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन् । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन् । उनको कथा भने नमीठो छ । उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६