४ जेष्ठ २०८१, शुक्रबार

Tag: मिसेस वर्ल्ड

मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न दिक्षा केसी अमेरिका प्रस्थान

काठमाडौं । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन् । डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन्। सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड