८ जेष्ठ २०८१, मंगलबार

Tag: मिति जुराइँदै

ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति जुराइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले सम्भवतः बुधबार आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ ।