४ जेष्ठ २०८१, शुक्रबार

Tag: माहुते

माहुतेको जिन्दगीः ‘वन्यजन्तु साथी जस्तै लाग्छन्’

२६ वैशाख, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका ३० वर्षीय तौला राना बुधबार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानमा रहेको हात्तीसारमा कुची बनाउँदै गर्दा भेटिनुभयो । कुर्ची अर्थात (घाँस, धान, गुड र नुन) बाट बनेको हात्तीको आहारा बनाउँदै भेटिएका पालुवा हात्तीको