५ जेष्ठ २०८१, शनिबार

Tag: मानहुँडाँडा

मानहुँडाँडामा ‘दृश्यावलोकन स्थल’ निर्माण शुरु

दमौली, २६ असोज । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको ब्यास नगरपालिका–५ मानहुँकोटमा दृश्यावलोकन स्थल निर्माण शुरु गरिएको छ । मानहुँकोटको पर्यटन प्रवद्र्धन गर्न र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न डाँडामा दृश्यावलोकन स्थल निर्माण शुरु गरिएको हो । राष्ट्रिय