११ जेष्ठ २०८१, शुक्रबार

Tag: मानसिक हिंसा

महिला आयोगमा मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

काठमाडौँ । राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो । आयोगमा साउनदेखि कात्तिकसम्म