६ जेष्ठ २०८१, आइतबार

Tag: माछापुच्छ्रे पहिरो

कास्कीको माछापुच्छ्रेमा पहिरो : ३ जनाको मृत्यु

कास्की, २ साउन । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उहाँका दुई