५ जेष्ठ २०८१, शनिबार

Tag: माओवादीको ठहर

कोशी प्रदेशको नामकरण पहिचानकै पक्षमा हुनुपर्ने माओवादीको ठहर

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरण पहिचानकै पक्षमा हुनुपर्ने ठहर गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो । प्रदेशसभामा कोशीको पक्षमा भोट मतदान गरेको माओवादी केन्द्र कोशी