४ जेष्ठ २०८१, शुक्रबार

Tag: महिलाको ३३ प्रतिशत प्रतिनिधित्व

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सकारात्मक सन्देश

काठमाडौँ । नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम