६ जेष्ठ २०८१, आइतबार

Tag: महिलाको प्रतिनिधित्व

राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज)-२०७८ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले परम्परागत मूल्य