५ जेष्ठ २०८१, शनिबार

Tag: महिमा

साउन महिना र यसको महिमा

साउन महिना भगवान् नीलकण्ठ अर्थात् हरिहर स्वरूपको पूजा र आराधना गर्ने महिना हो । साउन महिना जताततै हरियालीले भरिने समय हो । वास्तवमा साउन महिना विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने महिना हो । देवताका गुरु बृहस्पति र