८ जेष्ठ २०८१, मंगलबार

Tag: महानिर्देशकको जिम्मेवारी

उमाकान्त आचार्यले पाए वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी

काठमाडौँ । वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् । आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशक पदको जिम्मेवारीमा थिए