४ जेष्ठ २०८१, शुक्रबार

Tag: महानायक राजेश हमाल

२०औं वार्षिकोत्सवमा महानायक राजेश हमाललाई सम्मान गर्दै

३ माघ, हेटौंडा । हेटौंडा एकेडेमीले महानायक राजेश हमालसहितलाई सम्मान गर्दै आफ्नो २०औं वार्षिकोत्सव बुधबार मनाएको छ । मकवानपुरका प्रदेशसभा सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रका नेतृत्वकर्ता, अभिभावक, विद्यार्थी