५ जेष्ठ २०८१, शनिबार

Tag: महानगरीय प्रहरी परिसर ललितपुर

ज्ञानेन्द्र शाही सर्वोच्चको आदेशपछि रिहा भए

१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललितपुरकाे सुनाकोठीबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ । शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएकोले रिहा गन माग