९ जेष्ठ २०८१, बुधबार

Tag: महानगरपालिका र उपमहानगरपालिका

सत्ता गठबन्धन: महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन