४ जेष्ठ २०८१, शुक्रबार

Tag: महाधिवेशन कार्यतालिका

नेपाली काँग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोभिड-१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण