४ जेष्ठ २०८१, शुक्रबार

Tag: महादेव साह

सप्तरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने