६ जेष्ठ २०८१, आइतबार

Tag: महन्थ ठाकुरलाई धक्का

महन्थ ठाकुरलाई धक्का : राजकुमार लेखीले दिए लोसपाबाट राजीनामा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा बुझाएसंगै ठाकुरलाई धक्का लागेको छ । आदिवासी जनजाति नेता समेत रहेका लेखीले