११ जेष्ठ २०८१, शुक्रबार

Tag: मस्र्याङ्दीको धार

मस्र्याङ्दीको धार पुरानै लयमा फर्काउन मुश्किल

मनाङ । मनाङ जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मे हम्मे भएको छ । मस्र्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ ।