५ जेष्ठ २०८१, शनिबार

Tag: मस्यौदा समिति

राष्ट्रियसभाबाट मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्बसम्मतीले स्वीकृत गरेको छ । बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको सभापति सुरेश कुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८०