५ जेष्ठ २०८१, शनिबार

Tag: मस्तिष्काघात

आफ्नै कार्यकक्षमा मस्तिष्काघात भएर वडाध्यक्षको निधन

सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो । बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको