५ जेष्ठ २०८१, शनिबार

Tag: मलाई मुछ्न

एसपीपीमा मलाई मुछ्न पत्रमा टिपेक्स लगाइयो, अमेरिकी दूतावासले सत्य बोल्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) एसपीपीमा आफूलाई मुछ्न पत्रमा टिपेक्स लगाइएको आरोप लगाएका छन् । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले