८ जेष्ठ २०८१, मंगलबार

Tag: मन्त्री बर्खास्त

गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट सरकारमा सहभागी बनेका सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । मन्त्रीद्वयले