६ जेष्ठ २०८१, आइतबार

Tag: मन्त्री बन्नेहरुको नाम

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम

काठमाडौं । माधव कुमार नेपालको नेतृत्वमा रहेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । नेपालनिकट स्रोतका अनुसार अध्यक्ष नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । नेपालनिकट स्रोतका