१४ जेष्ठ २०८१, सोमबार

Tag: मन्त्रिस्तरीय निर्णय

मन्त्रिस्तरीय निर्णयबाट पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले