६ जेष्ठ २०८१, आइतबार

Tag: मन्त्रिपरिषद् हेरफेरको तयारी

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतकी अनितादेवी मन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई आजै सरकारमा सहभागी गराउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाएर मन्त्रिपरिषद् हेरफेर