५ जेष्ठ २०८१, शनिबार

Tag: मन्त्रालय नपाएसम्म

सहमति भएअनुसार मन्त्रालय नपाएसम्म नाउपा सुदुरपश्चिम सरकारमा सहभागी नहुने

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठबन्धनसंग सहमति भए बमोजिम मन्त्रालयको बाँडफाँड नभएसम्म सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आज मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश