५ जेष्ठ २०८१, शनिबार

Tag: मनमोहन सेन्टरमा भर्ना

अस्वस्थ्य भएपछि कानुनमन्त्री गुरुङ मनमोहन सेन्टरमा भर्ना

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई महाराजगञ्गस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले