८ जेष्ठ २०८१, मंगलबार

Tag: मनग्य कमाउँछन् स्थानीय

दाङमा बगरखेतीबाटै मनग्य कमाउँछन् स्थानीय

दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका–४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा