१४ जेष्ठ २०८१, सोमबार

Tag: मधेसवादी दल

मधेसवादी दल विदेशीले बनाइदिएको हो : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दल विदेशीले बनाइदिएको दावी गरेका छन् । पार्टी प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने, “शान्ति प्रक्रियामा आइसकेपछि मधेसको सम्बोधन माओवादीले गर्न सक्दैन भनेर केही पार्टी जन्माइए।” “ती