५ जेष्ठ २०८१, शनिबार

Tag: मतपत्र बदर

भरतपुर महानगरको मतगणना पुन: सुरु

भरतपुर । भरतपुर महानगरपालिकाको अचानक स्थगित गरिएको मतगणना पुन: सुरु भएको छ । मतपत्र बदर र सदर गर्ने विषयमा गठबन्धन र एमालेवीच विवाद भएपछि मतगणना अचानक स्थगित गरिएको थियो । भरतपुर महानगरपालिका वडा नम्वर २ को मतगणना चलिरहेको बेला मतपत्र