६ जेष्ठ २०८१, आइतबार

Tag: मतगणना अन्योल

पाल्पाको रम्भा गाउँपालिकाको मतगणना अन्योल

रामपुर, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो । मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले