७ जेष्ठ २०८१, सोमबार

Tag: मणिपाल शिक्षण अस्पताल

मणिपाल शिक्षण अस्पतालमा उपचाररत पाेखराका कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा, भदौ ३० । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट पाेखराका १ जना पुरुषको मृत्यु भएको छ । पोखरास्थित मणिपाल अस्पताल उपचाररत कास्की जिल्ला, पोखरा महानगरपालिका-१० का ७० बर्षीय पुरुषको हिजो २९ गते राति ११:२० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय