५ जेष्ठ २०८१, शनिबार

Tag: भ्लादिभिर पुटिन

राष्टपति भण्डारीद्वारा रुसी राष्ट्रपति पुटिनलाई खोप खरिदमा सहजीकरण गरिदिन पत्राचार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी समकक्षी राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै