८ जेष्ठ २०८१, मंगलबार

Tag: भ्लगर

भ्लगर चेतन कार्की पक्राउ

काठमाडौं । भ्लगर चेतन कार्की लागु औषधी खैरो हेरोइनसहित पक्राउ परेका छन् । ४.१४ ग्राम हेरोइनसहित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट खैरो हेराेइन र करिव ७ ग्राम गाँजासमेत फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर लागूऔषध