६ जेष्ठ २०८१, आइतबार

Tag: भोलोदमिर जेलेन्स्की

युक्रेनका राष्ट्रपतिलाई चर्चामा ल्याउने कमेडी टीभी सो नेट्फ्लिक्समा आउँदै

वासिङटन । सबैतर्फबाट तीव्र ‘डिमान्ड’ आएपछि नेट्फ्लिक्सले युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई चर्चामा ल्याउने उनको २०१५ को कमेडी कार्यक्रम आफ्नो प्लेटफर्ममा राख्ने भएको छ । कम्पनीले शुक्रबार मात्र यसको घोषणा गरेको हो । ‘जनताको दास फेरि सेवामा फर्कियो’ भन्ने आशयको शीर्षक