४ जेष्ठ २०८१, शुक्रबार

Tag: भोलिदेखि सर्वे

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने

चितवन । भरतपुर विमानस्थलको बिस्तारको प्रक्रिया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो । विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे)