९ जेष्ठ २०८१, बुधबार

Tag: भोजपुरको यात्रा

पानी जेटबोटले सहज बन्दै भोजपुरको यात्रा

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल